अनुसूची ११
औषधिको प्रचार वा विज्ञापनको अनुमतिपत्र
(नियम ७ को उपनियम (२) र (३) सँग सम्बन्धित)
नेपाल सरकार
वन मन्त्रालय
औषधि व्यवस्था विभाग
औषधिको प्रचार वा विज्ञापनको अनुमतिपत्र
औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ को अधीनमा रही देहायको
व्यक्तिले देहायको औषधिको प्रचार वा विज्ञापन गर्न पाउने गरी देहायको विवरणहरू खुलाई यो
अनुमतिपत्र दिइएको छ ।
३. अनुमतिपत्र पाउने व्यक्तिको :–
(क) नाम र थर ………………
(ख) ठेगाना ………………
(ग) पेशा ………………
४. अनुमतिपत्र दिए बापत बुझिलिएको दस्तुर रु. …………….
५. अनुमतिपत्र कायम रहेको म्याद …………
अनुमतिपत्र बुझिलिने व्यक्तिको सही ………….
मिति ………………….
अनुमतिपत्र दिने अधिकृतकोे :–
सही ………………….
नाम र थर ……………….
दर्जा ………………
मिति ……………….
(यो अनुमतिपत्रको पछाडिको पृष्ठमा लेखिने कुरा)